
काठमाडौं । नेपाली टोली साफ महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा मंगलबार श्रीलंकासँग २–२ को बराबरीमा रोकिएको छ । बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपालले पहिलो हाफमा लिएको २–१ को अग्रता रक्षा गर्न सकेन ।
नेपालले पहिलो मिनेटमै गोल खाएको थियो । मनीषा थापामगर र विमला चौधरीको गोलमा नेपालले श्रीलंकाविरुद्ध २–१ अग्रता लियो । दोस्रो हाफमा श्रीलंकालाई दबाबमा राखे पनि नेपालले गोल गर्न सकेन । श्रीलंकाले एक गोल गर्दै नेपालविरुद्ध अंक खोस्न सफल भयो । नेपालले बिहीबार आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग खेल्नेछ । श्रीलंकाको भेट पाकिस्तानसँग हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह