
काठमाडौं । सिम्रिक एयर लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको फागनु ५ गते बसेको सञ्चालक समितिको बैठकले यहि फागुन २८ गतेका लागि साधारणसभा आह्वान गरेको हो ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा साँझ ५ बजे सुरु हुने छ । सभाले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने छ । त्यस्तै आव २०८१/८१ को वार्षिक आर्थिक विवरण सहितको लखापरीक्षण प्रतिवेदन, सेयरधनीहरुलाई नगदा लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव र सञ्चालक समितिद्वारा आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै कम्पनीको नियमावली संशोधन गर्ने र कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने तथा धितोपत्र सार्वजनिक निष्कासन जारी गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गर्ने छ ।
फेसबुक प्रतिक्रिया












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह