
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत १.११ प्रतिशत नगद लाभांश गरि कुल २१.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले फागुन १७ गते साधारणसभा बोलाएको छ। सभामा २० प्रतिशत बोनस पश्चात शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव अर्थ समितिबाट पारित
नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला
‘नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा छौँ’: सभामुख अर्याल
चिलिमेको सुरुङबाट चार जनाको शव फेला
नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
ठमेल प्लाजा होटलको साधारण सभा आज
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत