सुनचाँदीको मूल्य घट्याे, तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ भने चाँदीकाे बढेकाे छ। आज सुन तोलाको ५०० रुपैयाँ घ६ेकाे छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १४ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १५ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ७२५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार