
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।
बैंकले सूचना जारी गर्दै निर्वाचन र सार्वजनिक विदाका दिनहरूमा बैंकिङ सेवा प्रभावित नहोस भनेर बैंक तथा वित्तीय संस्थाहरूले भुक्तानी, राजस्व दाखिला र राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक र अन्य वित्तीय साधनहरूको लेनदेनमा सेवा जारी राख्न आवश्यक व्यवस्था मिलाउन भनेको छ ।
नेपाल राष्ट्र बैंकले जनतालाई बैंकिङ सेवामा असुविधा नपरोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूमाथि यस निर्देशिका पालन गर्न आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन