
काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतम दोब्बर भन्दा बढी मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो विवरण अनुसार, गौतमले १७ हजार ८५१ मत प्राप्त गरेकी छिन् ।
दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले ८ हजार ३७ मत प्राप्त गरेकी छिन् । त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २ हजा १३९, नेकपा एमालेका शंकर थपलियाले २ हजार ७ मत प्राप्त गरेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना