
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, कांग्रेसका सुब्बा ११ हजार ५६१ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का भानुभक्त ढकालले १० हजार ६८२ मत पाएका छन्।
तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाएका छन्। त्यस्तै, श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २ सय र नेकपाका रनध्वज लिम्बूले ९१९ मत पाएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित
हतुवागढी खैराङमा अदुवा खेती विस्तार