
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा मोरङ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुबिना आचार्य निर्वाचित भएकी छन्। निर्वाचन आयोगका अनुसार, आचार्य ५५ हजार ५१३ मत पाएर सांसद निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत पाएका छन्।
तेस्रो नम्बरमा रहेका नेकपा (एमाले)का विनोदप्रसाद ढकालले ८ हजार ३१७ मत पाएका छन्। त्यस्तै, श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४ सय, राप्रपाका सविन निरौलाले २ हजार ९२ र नेकपाका ओपेन्द्रकुमाररायले १ हजार ७१६ मत पाएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार