
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा बाँके-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका चौधरी ३२ हजार ७९२ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत पाएका छन्।
तेस्रो नम्बरमा रहेका नेकपा (एमाले)का सूर्यप्रसाद ढकालको ११ हजार ९५ मत रहेको छ। त्यस्तै, नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६ हजार ३३? राप्रपाका प्रदिपकुमार शाहले ३ हजार २३४ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले १ हजार २४० मत पाएकी छन्।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो