
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले)ले लुम्बिनी प्रदेशबाट खाता खोलेको छ। निर्वाचन आयोगका अनुसार, बाँके–२ बाट एमालेका मोहम्मद ईश्तियाक राई विजयी भएका छन्। उनले २४ हजार ६२६ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका सुधान्सु कोइरालाले १७ हजार ५९० मत पाएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का ऋषिराज देवकोटाले १ हजार २८६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दीपेन्द्र विष्टले १ हजार १५ र राष्ट्रिय जनमुक्ति पार्टीका इरफान अहमद शेखले ५५१ मत पाएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित