
काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणालाई १० हजार मतान्तरले हराउँदै महर्जन विजयी भएका हुन्।
महर्जनले २३ हजार ३७३ मत पाइ विजयी हुँदा राणाले १३ हजार ५२० मत पाएका छन्। यहाँ नेकपा एमालेका चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत पाए। महर्जन अघिल्लो चुनावमा रास्वपाबाट ललितपुर क्षेत्र नम्बर २ मा उम्मेदवार भए पनि एमालेसँग पराजित भएका थिए। गत चुनावमा यही क्षेत्रबाट कांग्रेसका राणा निर्वाचित भएका थिए।
उनी २०७० मा पनि निर्वाचित भएका थिए। तर, २०७४ मा भने एमालेका नवराज सिलवालले राणालाई हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका थिए।
फेसबुक प्रतिक्रिया













समाचार
मुक्तिनाथ म्युचुअल फण्ड–१ को लाभांश घोषणा, बूक क्लोज कहिले ?
इरानको लारक द्वीपमा अमेरिकी आक्रमण
कांग्रेस संसदीय दलको बैठक बस्दै
एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
शिक्षक हत्याः आरोपितको ११ जनाको नामावली सार्वजनिक
पशुपती रिन्यूएबल्सको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने
जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी
नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन
१ सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द