
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली आफै कीर्तिमानी मतान्तरले पराजित हुँदा नेकपा एमाले ठूलो संकटमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमत ल्याउने निश्चित भइसक्दा एमालेको बाँकी अग्रता पनि जोगिने सम्भावना कम छ । तर त्यही पार्टीका नेता राजेन्द्र राईले धनकुटाबाट जितमा ह्याट्रिक गरेका छन् । राईले आफ्नो जितलाई स्वभाविक मानेका छन् ।
उनी २०७९ सालको निर्वाचन जितेपछि दुईपटक मन्त्री समेत भए । २०७९ माघमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका राई एक वर्षपछि खानेपानी मन्त्री बने । तर राजनीतिक अस्थिरताका कारण दुवैपटक उनी लामो समय मन्त्री बन्न पाएनन् । उनी धनकुटामा १८ हजार १३२ मत सहित विजयी भए । कांग्रेसका दिनेश राइले १४ हजार २७५ मत पाए ।
फेसबुक प्रतिक्रिया












समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज