
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मत गणना अहिले जारी छ। हालसम्म कुल १ करोड ३ लाख ७० हजार ६२८ मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्म १५२ क्षेत्रको मतगणना सकिएको छ। प्रतिनिधिसभा अन्तर्गत १३ क्षेत्रको समानुपातिक मत गणना भइरहेको आयोगले जनाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेसम्म ४९ लाख ८० हजार ५९१ मत पाएको छ। पछिल्लो विवरणअनुसार कांग्रेसले १६ लाख ८६ हजार ४३८ मत पाउँदा एमालेले १४ लाख २ हजार ९४० मत पाएको छ। त्यसैगरि नेकपाले ७ लाख ६४ हजार ३११ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ५० हजार ८४१ मत पाएको छ।
अहिलेसम्म राप्रपाले ३ लाख २३ हजार ८९२ मत पाएको छ भने जसपाले १ लाख ७० हजार, रापपाले १ लाख ६६ हजार, जनमतले ७६ हजारभन्दा धेरै मत पाएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
प्लास्टिक सर्जरी अब सौन्दर्यसँगै जटिल रोग र दुर्घटनामा जीवन बचाउने प्रभावकारी माध्यम बन्दै
“सुजुकी पर्वोत्सव” – दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना
युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष
एड्भान्स अटोमोबाइलले ल्यायो लक्जरी इभी ‘होङ्ची ई–एचएस४’, बुकिङ खुला
नयाँ टाटा पन्च इभीको भोलिबाट मूल्य एक लाख बढ्ने
हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
‘मलाई विगतदेखि नै न्यायालयले बचाएको छ, विशेष महाधिवेशनबाट पनि न्याय पाउनेछ: देउवा
‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’
दैनिक ५०–६० सिलिन्डर खपत हुने होटलमा २०० सिलिन्डर मौज्दात अस्वाभाविक होइन : चेम्बर