
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० कित्ता साधारण सेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका २ करोड ३१ लाख कित्ताको १० प्रतिशत अर्थात २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनका लागि कम्पनीले फागुन १७ गते बूक क्लोज गरिसकेको छ । तसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद सेयरमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना