
काठमाडौं । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदुल फित्र (ईद) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै २०८२ साल चैत ७ गते शनिबारका दिन देशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
मुस्लिम आयोगबाट प्राप्त पत्रका आधारमा सो दिन ईदुल फित्र पर्व परेको पुष्टि भएपछि बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। ईदुल फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो, जसले रमजान महिनाभरको रोजा (उपवास) समाप्त भएको संकेत गर्दछ।

फेसबुक प्रतिक्रिया












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम