
काठमाडौं । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले केही मन्त्रालय गाभेर १६ मा सिमित गरेको छ । प्रधानमन्त्री शाहले रक्षा र उद्यो वाणिज्य आफैंसँग राख्दा बाँकी १४ जना मन्त्रीले राष्ट्रपतिबाट सपथ लिएका छन् ।
यसअघि अलग अस्तित्वमा रहेको युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएको छ र यसको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन् । त्यस्तै खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभिएको छ । यसको जिम्मेवारी निशा मेहताले पाएकी छन् ।
वन तथा वातावरण मन्त्रालय कृषि मन्त्रालयमा गाभिएको छ । यसको जिम्मेवारी गिता चौधरीले पाएकी छन् । त्यस्तै, भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाभिएको छ । यसको जिम्मेवारी प्रतिभा रावलले पाएकी छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो