
काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । बैंक सञ्चालक समितिको चैत १५ गते बसेको बैठकको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्था अनुसार हाल कायम रहेको पुँजीको आधारमा १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाउने भएको हो ।

फेसबुक प्रतिक्रिया













समाचार
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
विश्वकप फुटबल : अमेरिका पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
मल्टीपर्पस फाइनान्सको साढे ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ