
काठमाडौं । लगानीकर्ताहरुले पुँजी बजारका सम्बन्धमा बालेन सरकारको धारणा माग गरेका छन् । सेयर बजारमा सक्रिय लगानीकर्ताका ३ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बालेन साह नेतृत्वको सरकारको बजारसम्बन्धी आधिकारिक धारणा मागेका हुन् ।
नेपाल सेयर बजार लगानीकर्ता संघ, नेपाल सेयरधनी संघ र नेपाल धितोपत्र लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारका विषयमा नयाँ सरकारको धारणा माग गरेका हुन् । बालेन नेतृत्वको सरकारको पहिलो क्याबिनेट बैठकबाट पारित भएका सरकारका १०० कार्यसूचीमा धितोपत्र बजार प्राथमिकतामा नपरेको उल्लेख गर्दै त्यही सशंयका कारण बजारमा लगातार पहिरो जान थालेपछि सरकारको आधिकारिक धारणा माग गरिएको विज्ञप्तिमा भनिएको छ ।
लगानीकर्ता संगठनले ८ बुँदे माग प्रस्तुत गर्दै धितोपत्र बोर्डमा हुने आर्थिक चलखेल र बजारलाई धाराशायी पार्ने गतिविधिमाथि नयाँ सरकार बनेलगत्तै हस्तक्षेप हुन्छ भन्ने आशा गरे पनि त्यो काम नभएकोमा अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह