
काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य १२४ रुपैयाँले बढाएपछि वायुसेवा कम्पनीहरूले इन्धनवापतको शुल्क यात्रुको टिकटमा थप्न थालेका छन्। यसले गर्दा आन्तरिक उडानमा यात्रुले प्रतिकै टिकटमा इन्धन शुल्कको बढोत्तरी तिर्नुपर्ने अवस्था आएको छ।
वायुसेवा कम्पनीका अनुसार सबैभन्दा बढी इन्धन शुल्क वृद्धि काठमाडौं–धनगढी उडानमा भएको छ। पर्वतीय क्षेत्रका उडानमा बढी असर परेको भन्दै काठमाडौं–लुक्ला, काठमाडौं–जुम्ला जस्ता उडानमा ४ हजार २२५ रुपैयाँसम्म इन्धनको शुल्क बढेको छ।
सहरी क्षेत्रका गन्तव्यका उडानमध्ये सबैभन्दा कम वृद्धि सिमरा उडानमा देखिएको छ। यहाँ इन्धनको शुल्क १ हजार ११० रुपैयाँले बढेको वायुसेवा कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह