
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष शुलभ अग्रवालले पक्राउ पर्नु अगावै दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा रहेका शुलभ अग्रवालले आफू पक्राउ पर्ने अवस्था देखेपछि चैत १९ गते राजीनामा बुझाएका थिए ।
उनले बुझाएको राजीनामा चैत २० गते शुक्रबार दिउँसो २ बजे बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो । उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भैरहवाबाट नेपाल प्रहरीको टोलीले शुक्रबार साँझ पक्राउ गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व