
काठमाडौं । बैंक तथा वित्तिय संस्थामा कार्यलय समय परिवर्तन भएको छ । नेपाल सरकारले शनिवार र आईतबार सातामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरे सँगै नेपाल राष्ट् बैडकले बैक तथा वित्तिय संस्थालाई नयाँ बैड्डिड कारोवार समय निर्धारण गरेको हो । नेपाल राष्ट्र वैङ्क मानव शंसाधन व्यवस्थापन विभागले आज वैड्क तथा वितिय संस्थालाई आज एक सुचना जारी गरेर बैड्क तथा बित्तिय संस्थालाई नयाँ वैडिङ कारोवार समय तालिका उपलब्ध गराएको हो ।
नया तालिका अनुसार अबदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ भने माघ १५ देखी कार्तिक १५ सम्म सोमबारदेखि शुक्रबारसम्म वैड्क बिहन ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म सञ्चालन हुनेछन । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको वैड्क तया वित्तिय संस्थाका कार्यालय बिहान ९:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म संञ्चालनमा रहनेछन् । नेपाल राष्ट्र वैडकले बैंकिङ कारोवार – समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म र कात्तिक १६ देखि माघ १५ सम्म बिहान ९:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म लाई तय गरेको छ।














समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय