
धरान । धनकुटाको नाम्जेमा आजदेखि पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । ‘कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त तालिम यही चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
पर्यटन प्रवद्र्धन तथा पत्रकारितामार्फत पर्यटन क्षेत्रलाई थप सशक्त बनाउने उद्देश्यका साथ नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय धरान र कोशी प्रदेश सरकारको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिममा सुनसरी, मोरङ, उदयपुर, खोटाङ, ताप्लेजुङ सङखुवासभा, ओखलढुङ्गालगायत नौ जिल्लाका पत्रकारको सहभागिता रहेको कोशी प्रदेश पत्रकार महासङ्घका अध्यक्ष भरत खड्काले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना