
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक झगडामा अदालतबाट समाधान नआउने बताएका छन् । कांग्रेसको आधिकारिकता विवादसम्बन्धी फैसलालाई सङ्केत गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक नै हो।राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन।नेकपा मिल्यो, झगडा परो, अदालत धाए अदालतले निर्णय दिए पनि फेरि मिलेनन् झर्याम्म झुरुम सिसा झैँ चकनाचुर भए।’
उनले थप भनेको छन्– ‘राजनीतिक एकता कानुनले होइन, नियतमा निर्भर छ। कांग्रेस के होला ? रबर वा सिसा ?’
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना