
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप गरिएको छ । कम्पनीको सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले डा. रामहरि अर्याल, उषा ढकाल, सिताराम थापा र संदीप अग्रवालको पदावधि आगामी वार्षिक साधारणसभा नभएसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
चारै जना सञ्चालकहरूको पदावधि यही वैशाख १३ गते समाप्त हुने भएकोले आगामी साधारणसभा नभएसम्म सञ्चालक पदमा निरन्तरता दिने निर्णय भएको हो। साथै हाल कायम रहेको सञ्चालक समितिको संरचना बमोजिम डा. रामहरि अर्याललाई नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिइने पनि कम्पनीले स्पष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु