
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले निष्कासन गरेको आईपीओमा मागभन्दा ९.५७ गुणा बढीले आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गरेकोमा २९ लाख १४ हजार ४४३ जना आवेदकबाट कुल ३ करोड ३२ लाख ६७ हजार ५० कित्ताका लागि आवेदन परेको हो ।
वैशाख ३ गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओमा मागभन्दा उल्लेख्य बढी आवेदन परेसँगै अब धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट सेयर वितरण गरिनेछ । अन्तिम तथ्यांकका आधारमा कुल आवेदकमध्ये ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी करिब २५ लाख ६७ हजार आवेदकको हात खाली हुने देखिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि