
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्त बोनस सेयर सूचीकृत भएको छ ।
जसमध्ये,ग्रीन डेभलपमेन्ट बैंकको ४ लाख ५८ हजार ०१५ कित्ता बोनस सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ८.०३९६ प्रतिशत बोनस सेयर दिएको थियो ।
त्यस्तै, ग्लोबल आइएमई लघुवित्तको २ लाख ९३ हजार ९७७.५२१४ कित्ता सेयर गत वर्ष को नाफा बाट ४.७५ प्रतिशत बोनस सेयर दिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
विश्व कीर्तिमानी किली पेम्बा शेर्पा : ब्रड पिकमा रोकियो साहसिक यात्रा
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार