
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा नेतृत्व परिवर्तन गरेको छ। प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुखका रूपमा कार्यरत प्रवीण पन्दाकलाई पदबाट हटाएर पुनः नेप्सेमै फिर्ता बोलाइएको हो।पन्दाकको नियुक्ति प्रारम्भदेखि नै प्रक्रियागत रूपमा विवादित रहँदै आएको थियो।
तत्कालीन सिइओ कृष्ण बहादुर कार्की ले आफ्नो कार्यकाल अन्त्यतिर सीडीएससीको नेतृत्वमा पन्दाकलाई चार वर्षका लागि नियुक्त गरेका थिए। जबकि सो पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति हुनुपर्ने अपेक्षा गरिएको थियो। यस कदमलाई नीतिगत विचलनका रूपमा आलोचना गरिएको थियो।
नयाँ नेतृत्वले उक्त निर्णयलाई नियमसम्मत नभएको ठहर गर्दै सुधारात्मक कदमस्वरूप पन्दाकलाई फिर्ता बोलाएको हो।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम