
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ३ कम्पनीले आवेदन दिएका छन् । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड, भगवती स्टिल इन्डस्ट्रिज लिमिटेड र एशियन कन्क्रिटो लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् ।
डोलेश्वरले १६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ भने एशियन कन्क्रिटो लिमिटेडले १० लाख ६२ हजार ५ सय कित्ता साधारण सेयरका लागि आवेदन दर्ता गराएको छ ।
भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा १५ लाख कित्ता सेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीले प्रिमियम सहित २ सय ३३ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना