
काठमाडौं । नेपाल प्रहरीसम्बन्धी कुनै गुनासा तथा उजुरीहरू अनलाइनबाटै गर्न सकिने भएको छ । नेपाल पुलिस एप सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले अब अनलाइनबाटै उजुरी गर्न सकिने व्यवस्था मिलाएको हो ।
प्रहरी प्रधान कार्यालय नक्सामा मंगलबार एक कार्यक्रम गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ गरे ।
प्रहरीसम्बन्धी कुनै गुनासा तथा अन्य उजुरी अनलाइन एपमार्फत गर्न सकिने त्यसको कार्यान्वयनको अवस्था कस्तो छ भनेर अनलाइनमै हेर्न मिल्ने वा थप प्रमाण माग गर्ने अनलाइनमै च्याट गरेर उजुरीबारे कुराकानी गर्न सकिने बताइएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
चौथो ताप्लेजुङ गोल्डकपः पर्यटकीय क्षेत्रबाट खेल तालिका सार्वजनिक
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सलाई एभर राइजको साथ
क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग
अख्तियारको डरले कर्मचारीले निर्णय गर्न छाडे, सरकार ‘अनिर्णयको बन्दी’ बन्यो : मन्त्री गौतम
मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
‘अख्तियारलाई प्रधानमन्त्रीको शाखा होइन, साँच्चिकै अख्तियार बन्न दिऔँ’
नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली
सिबिफिनको चेतावनी– ‘व्यावसायिक निर्णय र बैंकको धितो लिलामलाई फौजदारीकरण नगरियोस’