
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ । वैशाख २३ गत देखि २८ गतेससम्म आम सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड हुने भएको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने जनाएको छ । कम्पनीले वैशाख २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओ २ लाख ५१ हजार ५४५ जना आवेदकले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन्। सोमध्येका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर पाउने छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै