
काठमाडौं । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल दौडबाट बाहिरिएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा साबिक विजेता इरानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।
योसँगै नेपालले शुक्रबार तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। समूह चरणमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो।
भारत भने पहिलो सेमिफाइनलमा काजाकिस्तानसँग ३–० को सोझो सेटमै पराजित भएको थियो। नेपालले पहिलो सेट २०–२५ ले गुमाएको थियो। त्यसपछिका दुई सेटमा १५–२५ र ११–२५ को हार बेहोर्यो।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह