
काठमाडौं । विश्कव २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ । कप्तान लियोनेल मेसीको ह्याट्रिकमा उसले अल्जेरियालाई ३–० ले पराजित गरेको हो ।
छैटौँ विश्वकप खेल्दै इतिहास रचेका मेसीले प्रतियोगिताको पहिलो खेलमा नै आफ्नो प्रभाव देखाउन सफल भए । मेसीले खेलको १७ औँ, ६० औँ र ७६ औँ मिनेटमा गोल गरेका थिए । खेल अवधिभर अल्जेरियाले भने अर्जेन्टिनाको पोष्टमा एउटा पनि आक्रमण गर्न सकेन् ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि