
काठमाडौं । इजरायली सेनाले रातभर गरेको आक्रमणमा हिजबुल्लाहका ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाइएको र समूहका दर्जनौँ लडाकुहरू मारिएको दाबी गरेको छ।
आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै सेनाले लेबनानको दक्षिणी क्षेत्रमा पर्ने नाबातिएह र अन्य स्थानहरूमा यी आक्रमणहरू गरिएको जनाएको छ। आक्रमणका क्रममा हिजबुल्लाहका लडाकु, कमान्ड सेन्टर , प्रहार गर्ने स्थान र अन्य पूर्वाधारहरूलाई ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ।
इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नो “अभियान” जारी रहने र ब्युफोर्ट क्षेत्रमा रहेको हिजबुल्लाहको “रणनीतिक भूमिगत पूर्वाधार” नष्ट गर्नमा ध्यान केन्द्रित गर्ने बताएको छ। साथै, हालै बेका उपत्यकामा रहेका हिजबुल्लाहका दुईवटा कमान्ड सेन्टरहरूमा समेत हवाई आक्रमण गरिएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि