
काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिसका लागि कार्यविधि तयार गरेको छ । जेठ १४ गते अर्थमन्त्रीस्तरको निर्णायानुसार गठित समितिले उक्त कार्यविधि तयार गरेको हो ।
उक्त कार्यविधि अनुरुप निर्देशक बन्नका लागि नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी, नागरिक लगानी कोष वा नेपाल सरकारको सार्वजनिक संस्थानको अधिकृत प्रथम श्रेणी वा दशौँ तह वा संगठित संस्थाको कार्यकारी तहको पदमा अनुभव रहेको हुनुपर्ने छ ।
नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी, नागरिक लगानी कोष वा नेपाल सरकारको सार्वजनिक संस्थानको अधिकृत प्रथम श्रेणी वा दशौँ तह वा संगठित संस्थाको कार्यकारी तहको पदमा कार्यानुभव भई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२(१) अनुसार योग्यता पुगेको हुनुपर्ने छ ।
अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्ने छ ।
[pdf_embed url=”https://beemadarpan.com/wp-content/uploads/2026/06/नागरिक-लगानी-कोषको-कार्यकारी-निर्देशकको-छनौट-तथा-सिफारिस-सम्बन्धी-कार्यविधि-२०८३_skhwmrb.pdf”]
फेसबुक प्रतिक्रिया













समाचार
एशियन लाइफले कमायो साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष
नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?
युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, एक वर्षमा कमायो ६ करोड बढी नाफा
सानिमा जीआईसी व्यवसाय विस्तारमा आक्रामक, यस्ता छन् अन्य सूचक
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित