
काठमाडौं । रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।
६७३ मत प्राप्त गरी आचार्य महामन्त्रीमा निर्वाचित भएको निर्वाचन समितिले जनाएकाे छ । निकटतम प्रतिद्वन्द्वी मनिष झाले भने ३४६ मत प्राप्त गरेका छन् । त्यसैगरी महामन्त्रीका उम्मेदवार गणेश कार्कीले १६९ मत प्राप्त गरेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम