
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार विभिन्न तीन कम्पनीका १ करोड १० लाख ६० हजार ८१२.९८ कित्ता बोनस सेयर सूचीकृत भएका छन्।
नेप्सेका अनुसार सुपर माई हाइड्रोपावर लिमिटेड, नेको इन्स्योरेन्स लिमिटेड र एनएमबि बैंक लिमिटेडले वितरण गरेका बोनस सेयर सूचीकृत भएका हुन्।
सूचीकृत सेयरमध्ये सुपर माई हाइड्रोपावरको २० प्रतिशत बोनसबापत १० लाख ७० हजार कित्ता, नेको इन्स्योरेन्सको तीन प्रतिशत बोनसबापत ८ लाख ७ हजार ४६० कित्ता तथा एनएमबि बैंकको पाँच प्रतिशत बोनसबापत ९१ लाख ८३ हजार ३५२.९८ कित्ता सेयर रहेका छन्।
सूचीकृत भएसँगै सम्बन्धित कम्पनीका बोनस सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।
फेसबुक प्रतिक्रिया











समाचार
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन