
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । विकास हाइड्रोपावर र सिटिजन्स बैंकले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै दुवै कम्पनीको मूल्य समायोजन गरेको हो ।
विकास हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् ५६१ रुपैयाँको आधारमा ५१० रुपैयाँ मूल्यमा समायोजन भएको हो । त्यस्तै, सिटिजन्स बैंकको ३.८० प्रतिशत बोनस सेयर वितरणपश्चात् २११ रुपैयाँको आधारमा २०३।२८ रुपैयाँ कायम भएको छ । अब सोमबार दुवै कम्पनीको कारोबार खुल्नेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
कस्तुप पन्तकाे ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको गीत सार्वजनिक
करिब सवा २ अर्बको आईपीओ ल्याउने तयारीमा यती एयरलाइन्स, सञ्चालन आम्दानी ५ अर्ब ४७ करोड नाघ्यो
विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
प्रधानमन्त्री बालेन शाहको सचिवालय टिमको विवरण सार्वजनिक गरियो
अर्थमन्त्रीको दाबी– सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको छ
नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकारसमक्ष लगानी, कर र व्यावसायिक सुधारका लागि सुझाव पेश
सेयर बजारमा ११.९० को गिरावट, ४ अर्ब माथिको कारोबार
रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द