
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणमा मंगलबार आइभोरी कोस्ट र नर्वेबीचको खेल हुने भएको छ। आज राति १०ः४५ बजे डलास रंगशालामा दुई टोली बीच आमने सामने हुनेछ।
त्यसपछि बुधबार बिहान २ः४५ बजे न्युयोर्क–न्यु जर्सी रंगशालामा फ्रान्स र स्विडेनको खेल हुनेछ। यस्तै, बुधबार बिहान ६ः४५ बजे मेक्सिको सिटी रंगशालामा आयोजक मेक्सिको र इक्वेडरको खेल हुने भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग
सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
गरिमाको मुद्दालाई लिएर ममाथि ‘मिडिया ट्रायल’ गरियो : कानूनमन्त्री गौतम