
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजारमा दुई अंकको गिरावट आएको छ । गत साता ६ अंकले घटेको बजार आज भने २.२५ अंकले घटेको हो ।
आजको करोबार हुँदा बन्द हुँदा नेप्से परिसूचक २६४१.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि आज १.०८ अंकले घटेर ४६३.६४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।
परिसूचक घटेको दिन साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५० कम्पनीका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर ५६ हजार ८१८ पटक खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना