
काठमाडौं । नेकपा एमालेले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि युवा स्वयंसेवक फोर्सका स्वयंसेवकहरूलाई परिचालन गरी बिदाइ गरिएको थियो । सोही क्रममा सहयोग रकम घोषणा गरिएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।
एमाले वाग्मती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले १०–१० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
शेर्पा संघको राहत अभियान, एकैदिन १२ लाख संकलन
प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को फाइनलमा प्रवेश
सूर्य नेपालद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ करोड सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई क्यापिटलद्वारा १० लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गर्ने सानिमा रिलायन्स लाइफको घोषणा
लुम्बिनी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
एनसेलले बढायो बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन
९ सय बढी जलबिधुत आयोजनामा कार्यरत मजदुर सम्पर्कबिहीन
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी