
काठमाडौं । काठमाडौं देखि मुग्लिनसम्मको सडक सुचारु भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौंदेखि मुग्लिनसम्मको सडक पूर्ण रुपमा सुचारु भएको हो ।
भदौ १० गते रसुवामा आएको बाढीका कारण अवरुद्ध भएको सडक शनिबार बिहानदेखि सुचारु भएको नेपाल प्रहरीले जनाएको छ । धादिङको बैरेनी बजार क्षेत्रको एक किलोमिटर सडक भने एकतर्फी मात्रै सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
आधा घण्टामा ३ मिटर बढ्यो त्रिशूलीको जलसतह
बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा