
काठमाडौं । नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा एक कराेड भन्दा बढी सहयाेग गरेका छन् । काेषमा १,०१,११,१११ सहयोग हस्तान्तरण गरिएको हाे।
बाढीपीडितको राहतका लागि अर्थमन्त्री माननीय डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरिएको हो। दुःखद् घडीमा गरिएको सहयोग हस्तान्तरणमा अन्तर्राष्ट्रिय डाइरेक्टर (ID) राजन लाम्साल, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर (PID) बालकृष्ण बुर्लाकोटी, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर (PID) सञ्जय खेतान, मल्टिपल काउन्सिल चेयरपर्सन केशरबहादुर भण्डारी, एरिया लिडर तथा विभिन्न डिस्ट्रिक्ट गभर्नरहरूको उपस्थिति रहेको थियो।
साथै, बाढीपीडितको राहत तथा पुनर्निर्माणमा लायन्स र सरकारबीच गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गरिएको थियो।
फेसबुक प्रतिक्रिया












समाचार
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे
केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छः परराष्ट्रमन्त्री खनाल