युनिकोड
मुख्य समाचार
पर्यटन
कृषि
धर्म संस्कृति
युवा
विश्लेषण
मेरो कथा
राजनीति
कला
अर्थ
ताजा अपडेट
न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै, कहिले देखि दिन पाइन्छ आवेदन ?
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र
माउण्ट एभरेष्ट पावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिन पाइने
रैथाने गाई सङ्कटमा
केब भार्डेले उरुग्वेलाई पनि बराबरीमा रोक्यो
विश्वकप फुटबल : इरान र बेल्जियम गोलरहित बराबरीमा
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
स्पेनको शानदार पुनरागमन, साउदी माथि ४–० को जित
ट्रेन्डिङ खबर
१.
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
२.
म्याग्दीमा नयाँ पदमार्गको सम्भाव्यता अध्ययन
३.
लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु
४.
‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क
५.
नेपालकै पहिलो न्यून कार्बन ‘फोर्ट स्टेज’ साइकल ट्रेलको अध्ययन सुरु
६.
सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु
७.
पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह
८.
सगरमाथा आरोही २ नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित
९.
गाजाको दहमा पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख
१०.
पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’
११.
१० दिन ढिलो गरेर नेपालबाट बाहिरियो मनसुन
सेयर बजारमा पहिरो, परिसूचक ३४ अंकले घट्दा कारोबार रकममा २८ अर्बमा सिमित
August 18, 2024 मा प्रकाशित
संवाददाता
काठमाडौं । आइतबार सेयर बजार राताम्य भएको छ । अघिल्लो कारोबारमा उल्लेख वृद्धि भएको बजार आज ३४ दशमलव ४७ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३००० विन्दुबाट समेत तल झरेको छ । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार २९६६ दशमलव ३३ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा १.१४ प्रतिशतले कम हो ।
आज सेयर बजारमा ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको सेयर मूल्य बढेको छ । आज सेयर बजारमा अघिल्लो कारोबार दिन भन्दा कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो कारोबार दिन बिहीबार २९ अर्ब ९५ करोड बढीको कारोबार भएको बजारमा आज २८ अर्ब ८३ करोड बढीको कारोबार भएको छ ।
आइतबार सेयर बजारमामा ३३० कम्पनीका ६ करोड ६५ लाख ७५ हजार ३६६ कित्ता सेयर ३ लाख ९१८ खरिद बिक्री हुँदा २९ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६५ अंकले घटेर ५२८ दशमलव ८५ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा कारोबार भएका १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको घटेको छ । आइतबारको सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया
समाचार
न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै, कहिले देखि दिन पाइन्छ आवेदन ?
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
माउण्ट एभरेष्ट पावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिन पाइने
रैथाने गाई सङ्कटमा
केब भार्डेले उरुग्वेलाई पनि बराबरीमा रोक्यो
धार्मिक पर्यटकीयस्थल बन्दै ‘आत्मा पवित्र गुराँसे माङहिम’
विश्वकप फुटबल : इरान र बेल्जियम गोलरहित बराबरीमा
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
ट्रेन्डिङ खबर
१.
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
२.
म्याग्दीमा नयाँ पदमार्गको सम्भाव्यता अध्ययन
३.
लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु
४.
‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क
५.
नेपालकै पहिलो न्यून कार्बन ‘फोर्ट स्टेज’ साइकल ट्रेलको अध्ययन सुरु
६.
सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु
७.
पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह
८.
सगरमाथा आरोही २ नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित
९.
गाजाको दहमा पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख
ताजा अपडेट
न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै, कहिले देखि दिन पाइन्छ आवेदन ?
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र
माउण्ट एभरेष्ट पावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिन पाइने
रैथाने गाई सङ्कटमा
केब भार्डेले उरुग्वेलाई पनि बराबरीमा रोक्यो
विश्वकप फुटबल : इरान र बेल्जियम गोलरहित बराबरीमा
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
स्पेनको शानदार पुनरागमन, साउदी माथि ४–० को जित
सम्बन्धित समाचार
यूनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै
राहुघाटको म्याद तेस्रोपटक थपियो
रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन