
डुसान भ्लाहोभिचले दुई गोल गरेपछि युभेन्टस सिरी ‘ए’ मा लगातार दोस्रो जित निकालेको छ । सिरीएमा लगातार दुई खेल जिन्ते युभेन्टस एक्लो टोली हो ।
राइट ब्याक निकोलो साभोनाले पनि डेब्यु खेलमा गोल गरेपछि युभेन्टसले भेरोनालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । भ्लाहोभिचले २८ औं मिनेटमा तीन डिफेन्डरलाई बिट गर्दै १२ यार्ड गोल गरे । त्यसको ११ औं मिनेटपछि साभोनाले हेडरमार्फत अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ८ मिनेटपछि भ्लाहोभिचले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए । जितसँगै शीर्ष स्थानको युभेन्टसले ६ अंक जोडेको छ । भेरोना तीन अंकका साथ नवौं स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व