
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा म्यान्चेस्टर युनाईटेडले साउथह्याम्पटनमाथि सहज जित निकालेको छ । चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा युनाईटेडले साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको हो ।
साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा युनाटेडलाई जित दिलाउन मार्कस रासफोर्ड, म्याथिज डि लेट र एलेक्जेन्डर गोर्नाचोले समान १ गोल गरे । युनाइटेडका लागि ३५औं मिनेटमा म्याथिजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । युनाईटेडका लागि मार्कसले ४१औं मिनेटमा अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा गोर्नाचोले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए ।
जितसँगै युनाईटेडको ४ खेलबाट ६ अंक भएको छ । समान खेल खेलेको साउथह्याम्पटन भने अंक बिहीन रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर