
काठमाडौं । नेपाललाई अमेरिका विरुद्धको टि–ट्वान्टी सिरिज एक खेल अगावै जित्ने मौका छ । नेपालले टि–ट्वान्टी आई सिरिज एक खेल अगावै आफ्नो पक्षमा पार्ने सुनौलो अवसर रहेको हो ।
अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडिममा हुने दोस्रो खेलमा नेपालले भालि बिहान ५ः४५ बजे सुरु हुने छ । नेपाल जितको लयलाई निरन्तरता दिदै सिरिज एक खेल अगावै जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । अमेरिका खेलमा जित हात पार्दै सिरिजमा १–१ को बराबरी गर्ने योजनामा रहेको छ ।
पहिलो टि ट्वान्टी खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । तेस्रो तथा अन्तिम टि ट्वान्टी सोमवार बिहान रहेको छ । यो टि ट्वान्टी सिरिज पछि अमेरिका ए सँग नेपालले ५० ओभरको अभ्यास खेल खेल्नेछ ।
कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह