
काठमाडौं । सन्दीप जोराको कप्तानीमा नेपालले हङकङ क्रिकेट सिक्स खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार टोलीको घोषणा गरेको हो ।
क्रिकेट हङकङ, चीनको आयोजनामा हुने प्रतियोगिता १ देखि ३ नोभेम्बर २०२४ सम्म चल्ने छ । टोलीको प्रशिक्षकको जिम्मेवारी भने ज्ञानेन्द्र मल्लले पाएका छन् ।
टोलीमा सन्दीपसँगै लोकेश बम,नारायण जोशी, विवेक यादव, प्रतिश जि.सी, दिपेन्द्र रावत र राशिद खान छन् । नेपालले पहिलो खेल नोभेम्बर १ मा इङ्ल्यान्डसँग खेल्नेछ । यस्तै, दोस्रो खेल अस्ट्रेलियासँग खेल्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन