दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखा आसपासको जिल्लासँगै काठमाडौंमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार