
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । पछिल्लो सयम खराब लयमा रहेको सीटीले गएराति भएको खेलमा जिन निकालेको हो ।
सिटीले वेस्टह्याम युनाइटेडमाथि ४–१ को जित निकालेको छ । त्यस्तै राति नै भएको अर्को खेलमा लिभरपुललाई टक्कर दिने सुरमा रहेको चेल्सी र आर्सनलले भने आ–आफ्नो खेलमा बराबरी खेल्दै अंक बाँडे ।
चेल्सी क्रिस्टल प्यालेस तथा आर्सनल ब्राइटनसँग समान १–१ गोलको बराबरीमा रोकिए । त्यस्तै ब्रेन्टफर्टले साउथहेम्टनमाथि ५–० को प्रभावसाली जित निकाल्दा टोटेनह्याम भने २–१ ले स्तब्ध भयो ।
त्यस्तै अन्य खेलमा बोर्नेमाउथले एभर्टनलाई १–० ले हराउँदा एस्टन भिल्लाले लेस्टरलाई २–१ ले हरायो। जितपछि सिटी २० खेलबाट ३४ अंकका साथ छैटौं स्थानमा कायम छ ।
फेसबुक प्रतिक्रिया













समाचार
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने
धनुषामा हरियाली प्रवर्द्धन : ६६.५ हेक्टरमा वृक्षरोपण
प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री
रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेप्सेमा सूचीकृत
गाजामा अक्टोबरदेखि तीन सय बालबालिकाको मृत्यु : युनिसेफ
नेपालमा ५ जी सेवा सुरु गर्ने तयारी, मोबाइल कम्पनीलाई कार्ययोजना पेश गर्न निर्देशन
कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभाशं दिने