
काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राम कुमार तिवारी नियुक्त भएका छन् । बैंक संचालक समितिको माघ ३ गते बसेको बैठकको निर्णय अनुसार तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले माघ ३ अर्थात आजदेखि पदभार ग्रहण गरेका छन् । तिवारी यसअघि भारतीय स्टेट बैंक (एसबीआई) अन्तर्गत उच्च पदमा कार्यरत थिए । नेपाल एसबिआई बैंक र एसबीआई भारतबीचको प्राविधिक सेवा सम्झौता बमोजिम उनलाई नेपालमा खटाइएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
दुई विश्व कीर्तिमानी किली पेम्बा शेर्पा : ब्रड पिकमा रोकियो साहसिक यात्रा
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार